कांग्रेस उपसभापति गच्छदार पत्नी निर्मलाको निधन काठमाडौं। कांग्रेस उपसभापति तथा पूर्वउपप्रधानमन्त्री निर्मला गच्छदारको आज निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उनको बिहान ४ बजे निधन भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उनी दुई हप्तादेखि नर्भिकमा उपचाररत थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्