जसपा अध्यक्ष यादव भन्छन्- केही साथीले बाटो विराए काठमाडौं। जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीका केही नेता तथा सांसदहरुले बाटो बिराएको बताएका छन्। उनले सरकार गठनका सम्वन्धमा सहभागी नभएको विषयलाई उल्लेख गर्दै भने, "कोही साथीहरुले फरक बाटो हिँडेर बाटो नै विराउनु भएको छ। त्यो बाटोले कहाँ पुर्‍याउछ, मुलुक कहाँ पुग्ने हो उहाँहरुलाई थाहा छैन।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्