सपथग्रहणमा जलपान कार्यक्रम राखिएन काठमाडौं। कोभिड-१९ को कारण प्रधानमन्त्री र मन्त्रीहरुको सपथग्रहण समरोहमा जलपान कार्यक्रम राखिएन। हरेक सपथग्रहण समारोह सकिएपछि जलपान कार्यक्रम गरिन्थ्यो। तर यसपटक प्रधानमन्त्रीकै निर्देशनअनुसार जलपान कार्यक्रम नराखेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्