मन्त्रीहरुले पनि ईश्वरको नाममा लिएनन् सपथ काठमाडौं। नवनियुक्त मन्त्रीहरुले पनि सपथग्रहण गर्दा ईश्वरको नाम लिएनन्। उनीले पनि ईश्वर सट्टा देश र जनताको नाममा सपथ लिएका छन्। राष्ट्रपतिले ईश्वरको नाम लिएर पनि मन्त्रीहरुले देश र जनताको नाम लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्