तत्काललाई पुरानै मन्त्री दोहोर्‍याउने तयारी काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पुरानै मन्त्रीलाई दोहोर्‍याउने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले आफूले सपथ लिएसँगै केही मन्त्रीहरुलाई पनि सपथ गराउने तयारी गरेका हुन्। जसमा तत्कालका लागि पुरानै मन्त्रीलाई सपथ खु्वाउने तयारी रहेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्