संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा कसैको दाबी परेन : राष्ट्रपति कार्यालय काठमाडौँ। नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा कसैको पनि दाबी नपरेको राष्ट्रपति कार्यालयले औपचारिक जानकारी दिएको छ। संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने अवस्था नभएको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्