एमाले अध्यक्ष ओली पुन: प्रधानमन्त्री नियुक्त हुँदै काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त हुने भएका छन्।संविधानको धारा ७६ को उपधारा २ अनुसारको बहुमतीय सरकार गठनका लागि विपक्षी दलले बहुमत संख्या पुरर्‍याउन नसकेपछि अब संविधानको धारा ७६ को उपधारा ३अनुसार सवैभन्दा ठूलो दलको हैसियतमा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनेछन्। उक्त सरकारले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्