काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको काम ढिलाइ हुनुको कारण खोजिनुपर्ने बताएका छन् ।

चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले विकासको काम ढिलाइको कारण खरीद ऐन वा अरू केही हो, खोज्नुपर्ने बताएका हुन् ।

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, “ठेकेदारले क्षमताभन्दा बढी ठेक्का किन लिन्छ भन्ने प्रश्नको उत्तर पनि खोज्नुपर्छ ।”

राजनीतिक प्रभावमा केही ठेकेदारलाई काखी च्यापेर, उनीहरुले जे गरे पनि आँखा चिम्लिएर जाने प्रवृत्ति रोकिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्रीले अगाडि भने, “देशलाई ध्यानमा राखेर स्वच्छ, पारदर्शी र समुचित ढङ्गले विकासलाई अगाडि बढाएर जनतामा सन्तुष्टि दिने काम सबै लाग्नुस् ।”

प्रधानमन्त्री ओलीले जनताले महसूस गर्ने खालको आर्थिक उन्नति र विकासमा  प्रगति ल्याउन सबै मन्त्री र सचिवहरूलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन समेत दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने, “चालु आवको दुई महीनामा नभएका काम छन् भने आगामी दुई महीनामा दोब्बररुपमा गर्नुपर्छ । त्यसो हुन नसकेमा वार्षिक लक्ष्य पूरा हुन नसक्ने स्थिति हुन्छ । यसमा साथीहरुको ध्यान जाओस् । काम बढी गर्न र प्रतिवेदन चुस्त, दुरूस्त राख्नुहोस् ।”

बैठकमा एक मन्त्रालयको फाइल अर्काे मन्त्रालयमा रोकिएर पनि प्रगति हुन नसकेको कुरा उठेपछि प्रधानमन्त्री ओलीले त्यसो नगर्न आग्रह गर्दै फाइल बढी अल्झिने मानिएका मन्त्रालयलाई ढिलाइ नगर्न र अर्काे मन्त्रालयको प्रगतिमा सघाउन आग्रह गरे । रासस

" /> काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको काम ढिलाइ हुनुको कारण खोजिनुपर्ने बताएका छन् ।

"> प्रधानमन्त्री सोध्छन्– विकासको काम किन ढिला ?: Dekhapadhi
प्रधानमन्त्री सोध्छन्– विकासको काम किन ढिला ?

प्रतिक्रिया दिनुहोस्