माओवादी स्थायी कमिटी बैठक बस्दै काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरमा बैठक बस्न लागेको हो। उपलब्ध सदस्यबीच अनौपचारीक छलफल हुने स्थायी कमिटीका एक सदस्यले बताए। बहुमतीय सरकार गठनका लागि समय घर्किदै जादा माओवादीले बैठक बोलाएको हो। यसअघि अध्यक्ष प्रचण्डले का‌ग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्