देउवा–प्रचण्ड छलफल सकियो, बहुमतीय सरकारको लागि अन्तिमसम्म पहल गर्ने सहमति काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सम्पन्न भएको छ। बैकल्पिक सरकार गठनको समय घर्किदै जादा नेताहरुबीचको छलफल बाक्लिएको हो। बहुमतीय सरकार गठनका लागि जसपासँग कुरा गर्ने तयारी माओवादीले गरेपनि कुनै छलफल हुन नसकेपछि अध्यक्ष प्रचण्ड देउवा निवास गएको एक माओवादी नेताले बताए । अब नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्