एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र नेपालबीचको वार्ता सकारात्मक काठमाडौं। एमाले अध्यक्ष एवं प्रधानमनत्री केपी शर्मा ओली र नेता माधव नेपालबीचको वार्ता सकिएको छ। साढे ४ घण्टा लामो छलफल छलफल भएको छ। क्याप्टेन रामेश्वर थापको घरमा भएको वार्तामा के सहमति भयो भनेर नखुलाइए पनि वार्ता सकारात्मक भएको बताइएको छ। नेपाल समूहको मागअनसुार २०७५ जेष्ठ २ मा फर्किने विषयमा छलफल अघिबढेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्