प्रधानमन्त्री ओली र नेता नेपालबीच २ बजे वार्ता काठमाडौं। प्रधामन्त्री केपी शर्मा ओली र माधव नेपालबीच २ बजे वार्ता हुने भएको छ। अनौपचारीक रुपमा फोनमार्फत छलफल भइरहेको र आज २ बजे औपचारिक वार्ताको तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज बिहान बसेको एमाले स्थायी कमिटीको बैठकले नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गरेपछि अध्यक्ष ओली र नेता नेपालबीच वार्ता हुन लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्