माधव समूहको अल्टिमेटम: २ जेठमा नफर्किए आजै चारबजेसम्म राजीनामा काठमाडौं। माधवकुमार नेपाल-झलनाथ खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई आज चारबजेसम्मको अल्टिमेटम दिएका छन्। आज बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले चार नेतामाथिको निलम्बन फिर्ता लिने निर्णय गरेपछि माधव समूहले २ जेठमा फर्किने निर्णय नगरे आजै ४ बजेसम्म राजीनामा दिने माधव समूहका नेताले देखापढीलाई बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्