कांग्रेसले बोलायो पदाधिकारी बैठक काठमाडौं। नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। आज ४ बजेपछि बस्नेगरी पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएको हुन्। बैठकमा सरकार गठनका सम्बन्धमा भएका प्रयासका विषयमा छलफल हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्