एकिकृत हुनेमा प्रयत्नसिल छौं: बाबुराम भट्टराई काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार निर्माणको लागि आफ्नो पार्टीमा पदाधिकारीसँग अनौपचारिक छलफल भएको बताएका छन्। विभिन्न विकल्पसहित पार्टीलाई एकिकृत राख्न प्रयत्नसिल रहेको उनको भनाइ छ। तपाईको पार्टीमै दुई खेमा किन भन्ने प्रश्नको जवाफमा उनले भने,"फरक विचार हुनु स्वभाविक र लोकतान्त्रिक परिपाटी हो । हामी सबै संविधान अनुरुप नै जान्छौ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्