माधव नेपालसहित एमालेका ४ नेतामाथिको निलम्बन फुकुवा काठमाडौं। एमालेले पार्टीका ४ नेतालाई गरेको निलम्बन फुकुवा गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्