सांसद शाहीको वतव्यले गण्डकीमा नयाँ सरकार बनाउने अभियानमा धक्का काठमाडौं । राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीले कांग्रेस-माओवादी-जसपासहितको विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पारेका छन्। आज एक वक्तव्यमार्फत आफू तटस्थ रहेको जानकारी दिएका छन्। बहुमत संसदको दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस-माओवादी-जसपाका नेताहरूलाई सांसद शाहीको वक्तव्यले गण्डकीमा नयाँ सरकार गठन गर्ने प्रयासमा धक्का लागेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्