सबै दल र नेता एक ठाउँमा उभिँदा के फरक पर्ला? : सांसद सुनुवार काठमाडौं। माधवकुमार नेपाल पक्षीय सांसद यज्ञराज सुनुवारले कोरोना कहर रोक्न र नागरिकको जीवन बचाउन सबै दल र नेता एक ठाँउमा उभिनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०७२ सालको विनाशकारी भूकम्पले संविधान जारी गर्न दलहरूलाई एक ठाउँमा ल्याय जस्तै कहालीलाग्दो कोरोना कहर रोक्न र नागरिकको जीवन बचाउन सबै दल र नेता एक ठाँउमा उभिँदा के फरक पर्ला?’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्