ओली ढुक्क, अरु नेता ‘तनाव’मा काठमाडौं। नयाँ सरकार गठन हुने विषयसँगै यतिखेर सबै दलका नेतृत्वको दैनिकी तनावपूर्ण छ। नेता माधवकुमार नेपाललाई राजीनामा दिए करियर सकिने, नदिए ओली सरकार बच्ने तनाव छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो नेतृत्वमा सरकार नबन्ने हो कि भन्ने चिन्ता छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ओली सरकार कसरी हटाउने भन्ने चिन्ता छ भने महन्थ ठाकुरलाई पार्टी नै फुट्ने चिन्ता छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्