कांग्रेस पदाधिकारी बैठकको निर्णय, सरकार बनाउन जसपा र एमालेको नेपाल समूहको सहयोग लिने काठमाडौं। नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि जसपा र एमालेको माधव नेपाल समूहको सहयोग लिने निर्णय गरेको छ। बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने,"कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रयत्नलाई कसरी सफल बनाउने तयारी भएको छ। माओवादी केन्द्रको समर्थन छ। जसपालाई एकजुट गराएर यो अभियानमा सामेल गराउने र एमालेका नेपाल समूहबाट सहयोग जुटाउने प्रयास हुनेछ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्