कांग्रेस पदाधिकारी बैठक सकियो, कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि अघि बढ्ने निणर्य गरेको छ। सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले यो निर्णय गरेको हो। दुई वा दुई भन्दाबढी दलको सहमतिमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन र आवश्यक समर्थन जुटाउन सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको एक नेताले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्