लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत काठमाडौं। आगामी जेठ १७ गते सम्पन्न हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम निर्वाचन आयोगले आज स्वीकृत गरेको छ। स्वीकृत कार्यक्रमअनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन र दावी विरोधको उजुरी दिने, जेठ २–३ गते उजुरी माथि छानवीन र कार्वाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्