देउवा र प्रचण्ड भेट, अनौपचारिक भेटमा सक्रिय नेताहरु काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। दाहाल देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका हुन्। आज देउवाले २ बजे बोलाइएको बैठक स्थगित गरेपछि माओवादी अध्यक्ष प्रचण्ड देउवालाई भेटन गएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्