उपप्रधानमन्त्री पोखरेलले भने- ठूला भवन आइसोलेसनमा परिणत हुन्छ काठमाडौं, उपप्रधानमन्त्री ईश्वर पोखरेलले ठूला भवनहरुलाई आइसोलेसन केन्द्रका रुपमा सञ्‍चालन गर्ने तयारी रहेको बताएका छन्। बसुन्धारामा सञ्‍चालन हुन लागेको 'राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर'को निरीक्षणपछि उनले भने,"काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेसन केन्द्रका रुपमा सञ्‍चालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने तयारी रहेको छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्