चासोमा नेपाल पक्ष, कस्तो होला अबको रणनीति?
काठमाडौं।एमाले नेता माधवकुमार नेपालले आगामी रणनीति कस्तो बनाउने भन्ने सम्बन्धमा छलफल थाल्ने भएका छन्।नेता नेपालले औपचारिक र अनौपचारिक रुपमा छलफल थाल्ने भएका छन्।'आजको छलफलका सम्बन्धमा त्यस्तो कुनै कुरा भएको छैन',नेपाल पक्षीय सांसद जीवनराम श्रेष्ठले भने।तर आगामी रणनीतिका सम्बन्धमा आन्तरिक छलफल हुने श्रेष्ठले बताए।नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरिसकेको अवस्थामा नेपाल पक्षको भूमिका कस्तो हुन्छ भन्ने चासोको विषय बनेको छ।
प्रतिक्रिया दिनुहोस्
