नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने तयारी भएको छ। सरकार गठनका सम्बन्धमा पहिला पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन। बैठक ३ वजेपछि बस्ने तयारी रहेको छ। आजको संयुक्त बैठक स्थगित गरेर दलहरु आन्तरिक छलफलमा लागेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्