प्रधानमन्त्री पुगे राष्ट्रपति निवास काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवास गएका छन्। मन्त्रिपरिषद्को बैठकलगत्तै उनी शीतल निवास गएका हुन्। सरकारले आजैदेखि संसद्को विशेष अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्