मतदान सुरु हुदा पनि संसदमा गएन नेपाल र खनाल काठमाडौं। मतदान सुरु भएपनि संसदमा नेता माधव नेपाल र झलनाथ खनाल अनुपस्थित भएका छन। उनीहरु अनुपस्थित भएको सम्वन्धमा एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले लेखेका छन, “मतदान प्रकृया सुरुभयो । तर माधव कमरेड र झलनाथ कमरेड अनुपस्थित हुनुहुन्छ। मेरो राजनीतिक जीवनको एउटा धरोहर ???।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्