मेरो आवश्यकता छ वा छैन संसद्ले आदेश दिओस् : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको आवश्यकता रहे वा नरहेको आदेश आज संसदले नै दिनुपर्ने बताएका छन्। उनले संसद्मा जवाफ दिने क्रममा संसद्को आदेशसंगै मार्ग प्रसस्त हुने उनले बताए। आफू यसैका लागि सर्वभौमसत्ता संसद्मा विश्वासको मत माग्न आएको उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्