प्रधानमन्त्रीले भने, ५ वर्ष सरकार चलाउन मत मागेको हो काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्ष नै देश चलाउन आफूले मत मागेको प्रष्टिकरण दिएका छन। सदनमा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अस्थिरता ननिम्त्याउनका लागि आफूलाई भोट दिन आग्रह गरे। आफूलाई मत नदिने विपक्षी आफैले संसद विघटनतिर राजनीति धकेलेको आरोप लगाए । उनले भने,“आफै डिलमा गएर हाम फालेपछि गुरुत्वाकर्षणलाई दोष दिने।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्