प्रधानमन्त्रीले राजीनामा दिनु उत्तम विकल्प : दुर्गा पौडेल काठमाडौं। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु नै उत्तम विकल्प भएको बताएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘अहिलेको परिस्थितिअनुसार प्रधानमन्त्रीले राजीनामा दिनु नै उत्तम विकल्प हो।’ प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने राष्ट्रिय जनमोर्चाको माग रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्