प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न आह्वान गर्छुः देउवा काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न आह्वान गरेका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले भने, ‘सरकारले शान्ति सुरक्षा कायम गर्न सकेन, भ्रष्टाचार नियन्त्रण गर्न सकेन, हरेक काममा असफल भएकाले विश्वासको मत दिन सकिँदैन।’ उनले आफ्ना सांसदहरूलाई प्रतिपक्षी दलको हैसियतले विपक्षमा मतदान गर्न आह्वान गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्