सरकारलाई विश्वास नगर्नुको कुनै कारण छैनः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वास नगर्नुको कुनै कारण नरहेको बताएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा सम्बोधन गर्दै उनले भने, “सरकारले गर्नुपर्ने हरेक काम गरिरहेको छ, सडक, बाटो र विकास निर्माणका काम गरिरहेको छ।” उनले विकासमा प्रविधिको प्रयोग भएको बताउँदै डिजिटल नेपाल बनाउने अठोट लिइएको बताए। त्यसैले सरकारलाई विश्वास नदिने कुनै कारण नभएको प्रष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्