माधव–झलनाथको नयाँ पार्टीमा म सामेल हुन्छु : वामदेव गौतम काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी विभाजन गरे आफू पनि सामेल हुने बताएका छन्। एमालेमै भएर समानान्तर गतिविधि गर्ने र कमिटी बनाउने काममा सहमति नरहेको जनाए। “संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुन्छु”, उनले लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्