जब नेपाल समूहका यी नेता राजीनामाको विपक्षमा उभिए काठमाडौं। आइतबारदेखि नेपाल समूहका सांसदहरुको राजीनामाको विषयले तातेको राजनीति अन्तत संसद बैठकमा अनुपस्थित हुनेमा पुगेको छ। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगाएतका नेताहरु राजीनामाको विपक्षमा उभिएका हुन्। उनीहरुले पछिल्लो समय विवाद मिलाउन भन्दै ओली पक्षसँग छलफल पनि अघि बढाएका थिए। संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेपनि यी नेताहरु छुट्टै छलफलमा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्