माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै काठमाडौं। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ। माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो। आजै प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने कार्यक्रम भएको हुँदा दलले केही महत्वपूर्ण निर्णय गर्नेसक्ने एक सांसदले बताए। गत सातामात्रै माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्