नेता खनाल संक्रमणमुक्त काठमाडौं। नेकपा (एमाले)का नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त भएका छन्। आज गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। केही हप्ताअघि नर्भिक इन्टरनेसनल हस्पिटलमा गरिएको परीक्षणका क्रममा उनमा संक्रमण देखिएको थियो। संक्रमणमुक्त भएसँगै खनालले सामाजिक सञ्जालमार्फत अब आफू नियमित कामकाजमा फर्कने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्