बाबुराम भट्टराई निवासमा जसपा पदाधिकारीको बैठक जारी काठमाडौं। जनता समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ। आज संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई निवासमा पदाधिकारी बैठक जारी रहेको जसपाका एक नेताले जानकारी दिए। बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन्। अध्यक्ष ठाकुर र नेता महतोले आफूहरु तटस्थ बस्ने जानकारी कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीलाई गराइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्