प्रधानमन्त्रीले विश्वासको मत नपाए के हुन्छ ? काठमाडौं। २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाए सकार स्वतः काम चलाउमा परिणत हुने संविधानविद चन्द्रकान्त ज्ञवाली बताउँछन् । त्यसपश्चात राष्ट्रपतिले संविधानको धारा ७६ को २ बमोजिम संयुक्त सरकार बनाउन आह्वान गर्नुपर्ने उनले बताए। त्यसपछि धारा ७६(३) र ७६(५) अनुसारको सरकारले पनि संसदबाट विश्वासको मत पाउन नसके मात्र कामचलाउ सरकारले चुनावको घोषणा गर्न सक्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्