स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाका लागि प्रधानन्यायाधीशको प्रतिबद्धता काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा प्रतिबद्धता व्यक्त गरेका छन्। कानून दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्