अहिलेसम्म १४ सांसदमा कोरोना पुष्टि काठमाडौं। अहिलेसम्म १४ जना सांसदमा कोरोना पुष्टि भएको छ। संसद सचिवालयले संकलन गरेको ६१३ जनाको स्वाब परीक्षण गर्दा ६५ जनामा कोरोना पुष्टि भएको छ। जसमा १४ सांसद र अन्य कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मी रहेका छन्। २७ गते बस्ने संसदको विशेष अधिवेशनको लागि १२३४ जनाको स्वाव संकलन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्