राष्ट्रियसभा उपनिर्वाचनः रामबहादुर थापाको उम्मेदवारी दर्ता हेटौंडा। एमाले नेता रामबहादुर थापाले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन्। एमाले स्थायी कमिटीको आज बसेको बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेपछि हेलिकप्टर लिएर एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहित हेटौंडा पुगेर उम्मेदवारी दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्