राष्ट्रियसभा उपनिर्वाचनः डा.देवकोटाले दिए उम्मेदवारी हेटौडा। राष्ट्रियसभा उपनिर्वाचनमा डा.खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। माओवादी केन्द्रको प्रस्ताव र नेपाली कांग्रेसका सासंदको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। देवकोटाको प्रस्तावकमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्