उम्मेदवारी मनोनयनका लागि बादलसहितको टोली हेलिकप्टर लिएर हेटौंडा पुग्यो काठमाडौं। नेकपा (एमाले)बाट राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार बनेका रामबहादुर थापा बादल उम्मेदवारी मनोनयनका लागि हेटौंडा पुगेका छन्। हेलिकप्टरमा हेटौंडा पुगेका बादलले उम्मेदवारी दर्ता गर्दैछन्। एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले भने, ‘हामी हेटौंडा पुगिसकेका छौं, अब मनोनयन दर्ता गछौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्