स्थायी कमिटी बैठकले सकारात्मक सन्देश दिन सक्छ : भट्टराई काठमाडौं।एमालेका मुख्य सचेतक विशाल भट्टराईले आजको स्थायी कमिटी बैठकले केही सकारात्मक सन्देश दिन सक्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल भईरहेको बताए।अघोषित रुपमा दुई नेताबीच छलफल अघि बढिरहेको उनले बताए। औपचारिक रुपमा छलफल नभए पनि स्थायी कमिटी सदस्यहरुबीच छलफल जारी रहेको उनले बताए।“स्थायी कमिटीमा पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल हुनेछ।केही निणर्य पनि हुनसक्छ”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्