माधव नेपाल पुगे देउवा निवास काठमाडौं। नेकपा एमालेका नेता माधव नेपाल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्। प्रधानमन्त्री ओलीले एमाले नेतासहित देउवालाई भेटेको भोलिपल्ट नेता नेपालले भेट्नुलाई अर्थपूर्ण मानिएको छ। भेटमा प्रधानमन्त्री ओलीको रणनीतिलाई कसरी असफल बनाउने र गठबन्धन बनाउनेबारे छलफल भएको सभापति देउवाको सचिवालयले पुष्टि गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्