कोरोना खोप रोक्नेलाई कारबाही गर्न राप्रपाको माग काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कमिसनको खेलमा कोरोना खोप रोक्नेलाई कारबाही गर्न माग गरेका छन्। खोप रोकिनु दुर्भाग्यपूर्ण भन्दै उक्त कार्यमा संलग्नहरुलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन्। कोरोनाले अकालमा ज्यान गुमाउनु परिरहेको बेला राजनीतिक नेतृत्वले आफ्नो भाग कमिसन खोजेको कारण विवाद भइ खोप आयात रोकिएकाले त्यस कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्