माओवादी केन्द्रका नेता वर्षमान पुन भन्छन्- प्रधानमन्त्री असंवैधानिक काम गर्न उद्धत छन् काठमाडौं। माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्रीले संसदवाट विश्वासको मत नपाउने बताएका छन्। कोरोना टेष्टका स्वाब दिन संसद भवन पुगेका पुनले भने, "प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि फेरि अरु कुनै ढंगबाट अराजनीतिक, असंवैधानिक, अलोकतान्त्रिक ढङ्गले काम गर्न खोज्नुभएको छ भन्ने स्पष्ट छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्