लक्ष्मणलाल कर्ण भन्छन्, लक्षण छैन रिपोर्ट पोजेटिभ आयो काठमाडौं। जसपा नेता लक्ष्मणलाल कर्णले हिजो लिइएको स्वाब परीक्षणमा कोरोना भएको रिपोर्ट आएपनि अहिलेसम्म कुनै लक्षण नदेखिएको बताएका छन्। उनी अहिले घरमै आईसोलेसनमा बसेको देखापढीलाई बताए। उनले भने,“रिपोर्ट पोजेटिभ आएपछि म घरमै सुरक्षित रुपमा बसेको छु। लक्षण भने अहिलेसम्म केहि पनि छैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्