प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। आज अपरान्ह ५ बजे बैठक बस्ने तय भएको कृषि मन्त्री पद्मा अर्यालले देखापढीलाई जानकारी दिइन्। उनले भनिन्, "आज ५ बजेको लागि बैठक बोलाइएको छ, के विषयमा छलफल हो अहिले थाहा छैन।" केहीबेरअघि एमालेको स्थायी कमिटी बैठक बसेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्